You are viewing the translated version of प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने.

Section 57
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
यस ऐन बमोजिम कसुर ठहरिने काम अन्य प्रचलित कानून अन्तर्गत पनि कसुर ठहरिने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुच्याएको मानिने छैन।